२ साउन, काठमाडौं । मुलुकमा बढ्दो राजनीतिक संकट र पार्टी विभाजनको आलो घाऊ बाँकी नै रहेको अवस्थामा एकीकृत नेकपा माओवादी पार्टीको विस्तारित बैठकमा व्यस्त छ । महाधिवेशनपछिको ठूलो भेलाको रुपमा लिइने यो बैठकले राजनीतिक कार्यदिशा र कार्ययोजना टुंगो लगाउनेछ । शान्ति प्रकृयासँग जोडिएको महत्वपूर्ण पाटो र अहिलेसम्मको ठूलो दल भएको हैसियतले माओवादीको नयाँ कार्यदिशा र कार्यनीति तथा कार्ययोजनाले पार्टीको आन्तरिक जीवनसँगै समग्र मुलुकको राजनीतिमा नै प्रभाव पार्छ । त्यसैले शान्ति र संविधानको बाटो अनिश्चित भएको अवस्थामा शुरु भएको माओवादीको विस्तारित बैठकले सबैले महत्वका साथ हेरेका छन् ।अरु राजनीतिक शक्तिले भन्दा ...
Read More http://onlinekhabar.com/2012/07/182035.html
