माओवादी सामना गर्ने एमाले निर्णय काठमाडौ, कार्तिक ११ - आन्तरिक मतभेदमा रुमलिएका एमाले नेताहरु माओवादीको पछिल्लो राजनीतिक चुनौती समाना गर्न भने एक मत भएका छन् ।
श्रीलंकाली राष्ट्रपति आज आउने/टोलीमा ७० जना काठमाडौ, कार्तिक ११ - श्रीलंकाको राष्ट्रपति महिन्दा राजपाक्षे धार्मिक भ्रमणका निम्ती बुधवार साढे एक बजे काठमाडौ आउदैछन् । राजपाक्षे दम्पतीसगै भ्रमणमा तीन मन्त्रीसहितको झण्डै ७० जनाको टोली आउने छन् ।


LinkBack URL
About LinkBacks
</td> </tr> </tbody></table> बंगलादेशमा हुने दक्षिण एसीयाली खेलकुदको तयारीका लागि एथलेटीक्स तर्फकि खेलाडी प्रमिला रिजाल दशरथ रंगशालामा स्पीड स्ट्रेन्थ ट्रेनिङ डेल्टा फोर्स गर्दै ।
</td> </tr> </tbody></table> विराटनगर -६ मा निर्माण गरिन लागेको सामुदायिक भवनको सहयोगार्थ स्थानीय राम मन्दिरले आयोजना गरेको साताव्यापी श्रीमदभागवत महापुराण सुरु हुनुअघि बुधवार कलश र्*यालीमा सहभागी ।










